८९ औं एकेडमी अवार्ड उर्फ ओस्करमा ‘मूनलाइट’ ले बेस्ट फिल्मको अवार्ड जित्यो । त्यस्तै, बेस्ट एक्टर केसी अफ्लेक भए भने एम्मा स्टोन बेस्ट एक्ट्रेस घोषित भईन । त्यसो त, ओस्कार अवार्डमा जति उत्सुकता विनर्सलाई लिएर हुन्छ त्यो भन्दा बढी नजर सेलिब्रिटीजको ड्रेसेसलाई लिएर हुने गर्छ । रेड कारपेटमा कोहिँ ब्यूटीफुल ड्रेसमा देखिन्छन् त कोहिँ सेलेब्स Worst ड्रेसका कारण दुनियाँको नजर आफु तिर तान्न सफल हुन्छन् । यस पटकको ओस्करमा पनि को भन्दा को कमको होड राम्रै चलेको थियो । ओस्कारमा सहभागी प्रत्येक सेलिब्रिटीहरु आफ्नो बेस्ट डिजाइनर ड्रेसेसमा देखिएका थिए भने केही सेलिब्रिटी यस्ता पनि थिए, जसको ड्रेसेस निकै अनौठा थियो । यो प्याकेजमा हेर्नूस् केही यस्ता सेलिब्रिटीजलाई, जसले ओस्कारको रेड कारपेटमा लगाएका थिए Worst Dress…।
१. एक्ट्रेस ब्लैंका ब्लैंको
२. सिंथिया इरिवो
३. डेरिया स्ट्रोकुस
४. फाये दुनावे
५. जेनेली मोनाए