बलीउड अभिनेत्री रानी मुखर्जीका श्रीमान तथा डायरेक्टर-प्रोड्यूसर आदित्य चोपडा छोरी आदिराको साथ पोज दिँदै गरेको अबस्थामा देखिएका छन् । यति बेला यो तश्वीर सोशल मिडियाका निकै भाइरल बनिरहेको छ । यो तश्वीर कहाँ क्लिक गरिएको हो त्यो भने खबर प्राप्त भएको छैन । बताइदिउँ कि आदिराको जन्म ९ डिसेम्बर, २०१५ मा भएको थियो । तबदेखी अहिलेसम्म यो पहिलो पटक हो, जब पिता आदित्यसँग उनको केही तश्वीरहरु मिडियामा आएको छ । योभन्दा पहिला उनको पहिलो बर्थडेमा आमा रानी मुखर्जीले लेटरसँग एक तश्वीर आफ्ना फ्यानहरुलाई शेयर गरेकी थिइन ।