हलीवुड अभिनेत्री क्रिस्टीन स्टीवर्ट सोशल मीडियालाई एक नशाको रुपमा लिन्छिन् र उनलाई लाग्छ कि यसले ‘निश्चित रूप’ बाट हरेकलाई बदलिदिएको छ, त्यसैले उनी यसबाट टाढा रहन्छिन् ।
खबरका अनुसार, ‘ईक्वल’ स्टारले बताइन कि जतिसम्म सम्भव हुन्छ उनी ट्विटर, फेसबुक र इन्स्टाग्राम जस्ता साइटबाट टाढा रहने प्रयास गर्नेछिन् ।
२६ बर्षिय अभिनेत्री अभिनेत्रीले भनिन, ‘यसमा निकै समय बर्बाद हुन्छ । त्यसैले पनि म यसबाट टाढै रहन चाहन्छु ।’