‘साथिया साथ निभाना’ की अभिनेत्री देवोलिना भट्टाचार्जी छोटो पर्दाकी सबैभन्दा चर्चित बुहारीहरु मध्येकी एक हुन । टिभीमा उनको पहिचान संस्कारी बुहारी गोपीको रुपमा छ । तर, हालैमा उनको बोल्ड अवतार बाहिर आएको छ । अहिले देवोलिना सिंगापुरमा होलिडे इन्जोय गर्दैछिन् र उनको केही हट तश्वीरहरु अहिले सामाजिक सञ्जालमा खुबै भाइरल बनिरहेको छ ।
देवोलिनाले एक फोटो शेयर गर्दै लेखेकी छिन्, ‘सिंगापुरमा देशी ठुम्का’ । यसको अलवा उनले एक फोटोमा क्याप्सन लेखेकी छिन्, ‘एज फ्री एज ओशियन।’ देवोलिनाका फ्यानहरु यी तश्वीरहरु देखेर हैरान बन्न सक्छिन् किनकी यसअघि देवोलिनाको बोल्ड अवतार कमैले देखेका थिए ।