बलीउड जस्तै साउथ फिल्मममा रोमान्टिक र लवमेकिंग सीन हुनु सामान्य भइसकेको छ । तर, धेरै पटक हिरोइनलाई फिल्ममा इन्टीमेट सीन सुट गर्न निकै प्रोब्लम हुन्छ । हालैमा तामिल मूभी ‘केकरन मेकरन’ मा एक्ट्रेस लुबना अमीरको एक इन्टीमेट सीन गरिएको थियो, तर जसरी उनलाई यो सीनको बारेमा थाहा भयो तब उनले असहज महशुस गरिन् ।
१९ बर्षकी तमिल एक्ट्रेस लुबना अमीरसँग डायरेक्टरले फिल्मको कहानी अनुसार लिप लकको डिमाण्ड गरे । सीनमा लुबनाले फिल्मका हिरो सबापतिलाई किस गर्नु थियो, तर जसरी उनलाई यो कुरा थाहा भयो तब उनले फिल्मको यूनिटकै अगाडी लिप लक सीन दिन अस्वीकार गरिन् ।
तर पछि फिल्मका डायरेक्टर एस श्याम इमानुएलले हिरोइनलाई फिल्मको उक्त सीनको इम्पार्टेन्सको बारेमा बताए । त्यसपछि, लुबनाले अचानक हिरो सबापतिलाई किस गरिन् ।