निर्देशक राजकुमारी हिरानीले फिल्म ‘थ्रि इडिएट’ र ‘पिकु’ मा आमिर खानलाई लिए । ती फिल्महरु सुपरहिट भए । उनले पछिल्लो पटक संजय दत्तको बायोपिकमा फिल्म बनाइरहेका छन् । हिरानीले आमिर खानलाई यस फिल्ममा खेल्न अफर गरेका थिए । तर, आमिर खानले उक्त फिल्ममा काम गर्न अस्विकार गरे ।
रणविर कपुरको प्रमुख भूमिका रहेको यस फिल्ममा आमिर खानलाई सुनिल दत्त ९संजय दत्तका पिता० को भूमिका अफर गरिएको थियो । तर, आमिर खानले फिल्ममा लिड रोल नभएपछि अस्वीकार गरेको मिडिया रिपोर्टमा बताइएको छ ।