कन्ट्रोवर्सीजको लागि फेमस राखी सावन्तको एक एमएमएस भिडियो लिक भएको छ, अहिले यो भिडियो इन्टरनेटमा भाइरल बनिरहेको छ । यो भिडियो कहाँको हो र कसरी मिडियामा आयो त्यसको रहस्य अझै खेलेको छैन । तर, इन्टरनेटमा भाइरल भएको भिडियोमा राखी कपडा परिवर्तन गरिरहेको देख्न सकिन्छ । बताइदिउँ कि ‘बिग बोस १’ की कन्टेस्टेन्ट रहेकी राखी अन्तिम पटक फिल्म ‘एक कहानी जूली की’ मा देखिएकी थिइन । यो शीना बोरा मर्डर केसमा बेस्ड फिल्म थियो ।