ऋत्विक धनजानी लामो समयको ब्रेकपछि टिभी सिरियलमा कमब्याक गर्ने भएका छन् । खबरका अनुसार, एक नयाँ कमेडी इन्टरटेन्मेन्ट च्यानल हम्पीमा टेलिकास्ट हुन लागेको एकता कपूरको डेली फिक्शन शो ‘मस्ती’ मा उनी देखिन लागेका हुन । यो शो डायरेक्टर इन्द्रा कुमारको फिल्म ‘मस्ती’ को सिक्वेल हो । यो एडल्ट कमेडी शो तीन यूवाहरुको लभ लाइफमा आधारित छ । ऋत्विकका अलवा शोमा करण वी ग्रोवर, साहिल आनन्द, सृष्टि रोड़े, अस्मिता सूद र सोनिया बालानीले पनि मुख्य भूमिका निर्वाहा गर्नेछन् ।