रियालिटी टिभी स्टार क्लो फेरीसँग एक यस्तो घटना घटेको छ कि जसको कारण उनी लज्जित हुनु परेको छ । खासमा, क्लो नुहाएपछि एक छोटो टावेलमा घरभन्दा बाहिर निस्किएकी थिइन् । यसै दौरान उनको शरीरमा बेरिएको टावेल खुस्कियो र उनी आफुले बोकेको सामान नै छोडेर घर कुदेकी थिइन् ।
२२ बर्षकी क्लोले निहाएपछि शरीरमा टावेल लगाएकी थिइन । त्यस बेला उनी आफ्नो कारमा राखिकएको एक कार्डबोर्ड बक्सबाट केही सामान लिन गएकी थिइन् । क्लो टावेल लगाएरै घरबाट बाहिर निस्किएकी थिइन् । जब उनीले कारबाट सामान उठाइरहेकी थिइन् तब उक्त बक्स झर्न थालेपछि उनी अनब्यकलेन्स भईन् र उनको टावेल शरीरबाट झर्न थाल्यो ।