यस बर्षको मोस्ट अवेटेड फिल्म्समा ‘२.०’ को नाम छ । एस. शंकरको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्त र अक्षय कुमार देखिँदैछन् । लामो समयदेखी चर्चा छ कि शाहरुख खान आनन्द एल रायको फिल्ममा बौनेको भूमिका निभाउँदैछन् । अब सुन्नमा यो आइरहेको छ कि रजनीकान्त पनि ‘रोबोट २.०’ मा बौनेको भूमिकामा देखिँदैछन्, त्यो पनि एक होइन तीन बौनेको भूमिकामा ।
सुत्रका अनुसार, राजनीकान्त फिल्ममा पाँच अलग-अलग भूमिका छन् । एक भूमिकामा वैज्ञानिक, एक भूमिकामा रोबोट, एक भूमिकामा भिलेन र दुई भूमिकामा बैने । अक्षय पनि रजनीकान्तभन्दा कम छैनन्, उनी पनि फिल्म १२ अलग लुक्समा देखिँदैछन् ।