 फिल्मको सुटिङ र फोटोसुट्सको दौरान खिचिएका बलीउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कयौं तश्वीरहरु छन् । यो प्याकेजमा हामीले उनका केही यस्ता तश्वीरहरु कलेक्शन गरेका छौ ।
फिल्मको सुटिङ र फोटोसुट्सको दौरान खिचिएका बलीउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कयौं तश्वीरहरु छन् । यो प्याकेजमा हामीले उनका केही यस्ता तश्वीरहरु कलेक्शन गरेका छौ ।  यसमा तपाईहरुले उनको ‘जोधा अकबर’, ‘देवदास’, ‘रावण’, ‘एक्शन रीप्ले’ र ‘सरकार 2’ जस्ता फिल्मको बिहाइन्ड द सिन अन्दाजमा देख्न सकिन्छ ।
यसमा तपाईहरुले उनको ‘जोधा अकबर’, ‘देवदास’, ‘रावण’, ‘एक्शन रीप्ले’ र ‘सरकार 2’ जस्ता फिल्मको बिहाइन्ड द सिन अन्दाजमा देख्न सकिन्छ । 
बलीउडकी सबैभन्दा सुन्दरी अभिनेत्री मध्येकी एक ऐश्वर्या रायको जब पहिलो फिल्म ‘और प्यार हो गया’ रिलिज भएको थियो, तब क्रिटिक्सले भनेका थिए कि, उनी सुन्दर छिन् तर उनको अनुहारमा एक्सप्रेशन आउँदैन । त्यसपछि ऐश्वर्याले ‘हम दिल दे चुके सनम’ मा काम गरिन्, यो फिल्मपछि त उनले करियर पछाडि फर्किने चिहाउनु पनि परेन । बलीउडमा यो हल्ला चल्ने गर्छ कि ऐशको फिल्मी करियर दमदार हुन सकेन तर उनको मोडलिंगको जादू नै थियो जसले उनलाई इन्टरनेशनल लेभलसम्म पपुलारिटी दिलायो र अहिले पनि उनको चर्चा हुने गर्छ । ऐश्वर्या कयौं इन्टरनेशनल कम्पनीहरुको ब्रान्ड एम्बेसडर हुन ।
बलीउडमा यो हल्ला चल्ने गर्छ कि ऐशको फिल्मी करियर दमदार हुन सकेन तर उनको मोडलिंगको जादू नै थियो जसले उनलाई इन्टरनेशनल लेभलसम्म पपुलारिटी दिलायो र अहिले पनि उनको चर्चा हुने गर्छ । ऐश्वर्या कयौं इन्टरनेशनल कम्पनीहरुको ब्रान्ड एम्बेसडर हुन ।
 
                                                                                               







 
			   
			   
			   
			   
			  