बलीउड फिल्मबाट आफ्नो फरक पहिचान बनाएकी प्रियंका चोपडा अहिले हलीउड फिल्म र अमेरिकी टिभी सिरियलमा व्यस्त छिन् । खबरका अनुसार, प्रियंका चोपडा चाँडै आफ्नो एक्टर जेकसँग बिहे गर्दैछिन् । सुन्नमा त यो पनि आएको छ कि उनी आफ्नो प्रसिद्ध अमेरिकी श्रृंखला क्वांटिको पनि छोड्ने तयारीमा छन् । खासमा, निर्माता चाहन्छन् कि पीसी Pregnancy clause साइन गरोस् । तर प्रियंका यो गर्न चाहन्नन् किनकी उनी विवाह गरेर अब सेटल हुन चाहन्छिन् । सुत्रका अनुसार, टीमसँग उनको बहस पनि भएको थियो किनकी प्रियंकामाथी यो शोको टिआरपी निर्भर गर्दछ कि उनले बिकिनी शो दिनु पर्छ वा पर्दैन । जसका कारण यो Pregnancy clause साइन गर्न भनिएको छ ताकि उनले आफ्नो फिगरको ध्यान राख्न सकुँन तर यसको उल्टो प्रियंका विवाह गरेर आमा बन्न चाहन्छिन् । अब हेरौं के हुनेछ । Thank You for reading this till the end. । निराश नहुनुहोस् यस्तो केही हुँदै छैन । गएको शनिबार १ अप्रिल थियो ।