बलिउडका ‘दबंग’ सलमान खानले ऐश्वर्याका कारण एउटा फिल्म खेलेका थिएनन् । फिल्ममा ऐश्वर्यालाई बहिनीको रुपमा राखिए पछि उनले फिल्म खेल्न अस्विकार गरेका थिए ।
फिल्म ‘जोस’ (२०००) का लागि उनलाई अफर आएको थियो । तर, उनले ऐश्वर्याको दाइको भुमिका गर्नुपर्ने भएपछि फिल्म खेल्न अस्विकार गरेका थिए ।
त्यसपछि यो फिल्म शाहरुख खानको पोल्टामा गएको थियो । फिल्म सुपरहिट रह्यो । ऐश्वर्या र सलमान खानको सम्बन्धबारे सबैलाई अवगत नै छ । सोही कारण पनि उनले ऐश्वार्यसँग काम गर्न मानेनन् ।