एक्ट्रेस तापसी पन्नूको सोसल मिडियामा बाल्यकालको एक रेयर फोटो भाइरल भैरहेको छ । यसमा तापसी गोल्डन येलो कलरको फ्रक लगाएकी छिन्, जसमा निकै क्यूट स्माइल दिइरहेकी छिन् । तर, तापसीले अहिले धेरै फिल्ममा भने काम गरेकी छैनन् तर बलीउडमा उनको पावरफुल परफर्मेन्सका कारण निकै चर्चित छिन् । तापसीले ‘बेबी’, ‘पिंक’ र ‘नाम शबाना’ जस्ता सक्सेसफुल फिल्में दी है।फिल्म दिइसकेकी छिन् ।