हलीउड सुपर मोडल केन्डल जेनरले पछिल्लो समय फ्रेन्ड्ससँग तुर्क र केकोस आइलैन्डमा होलिडे एन्जोय गरेकी छिन् । होलिडेको दौडान केनडलले घोडा राइडिंग र समुद्रमा डाइविंगको पनि मज्जा लिएकी थिइन । घोडा राइडिंग गर्दै गर्दा केन्डल निकै हट देखिएकी थिइन । उनले ब्ल्याक टप र शर्ट्स लगाएकी थिइन । होलिडेको आनन्द गर्दै गर्दाका उनका केही हट तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । केन्डलसँग उनको व्वायफ्रेण्ड रैपर टियागाले पनि होलिडेको आनन्द लिएका थिए । हाल केन्डलले भोग्यू म्यागजीन का लाडि बोल्ड तस्बिरहरु पनि खिचाएकी छिन् ।