गायिका मोली किंग आजकाल आफ्नो सोलो सिंगल भिडियो ‘बैक टू यू’ बाट निकै चर्चामा छिन् । उक्त भिडियोमा मोली किंग आफ्नो पार्टनरलाई चुम्बन गर्दै गरेको देखिएकी छिन् । बिन्दास मोली उक्त भिडियोमा काही विकिनीमा त काही बेडमा न्यूड पल्टिएकी छिन् । तपाईहरुलाई बताऔ कि, मोली आजकाल सिंगल छिन् र डेटिंगको लागि पार्टनर खोजीरहेकी छिन् । मोली किंगका यो भनाई छ कि उनी स्कटल्याण्डको डीजे कैल्विन हैरिससँग डेटमा जान चाहन्छिन् । उनी अगाडी भन्छिन्, ‘हामी दुवै जनालाई नै हाँसी मजाक गर्न रमाइलो लाग्छ ।’ वेबसाइट ‘डेलीमेल डटकम डट यूके’ को अनुसार -‘डीजे कैल्विन हैरिस देख्नमा मात्र होइन काफी रमाइला पनि छन् । मैले उनको केही स्नैपचैट देखेको छु र उनको हाँसी मजाक गर्ने अन्दाज विल्कुलै मेरो जस्तो छ ।’