दिव्यांका त्रिपाठी र विवेक दहिया विवाहको दिनदेखी इन्स्टाग्राममा आफ्नो क्यूट र रोमान्टिक तस्बिरहरु पोष्ट गरिरहेका छन् । यि दुईको फ्यान फलोअर्स धेरै छन् र फ्यानहरु पनि यि दुईको रोमान्टिक तस्बिरहरुको डिमाण्ड गरिरहेका हुन्छन् । एक महीने पहिला यि दुईको विवाहको मीडिया कवरेज पनि निकै मिलेको थियो । यि दुई प्राय जसो सेट देखी आफ्नो घरको तस्बिरहरु शेयर गरिरहेका हुन्छन् । हालै यि दुईलाई कामबाट छुट्टी मिलेको छ र यि दुईले छुट्टीको बखत खुबै मस्ती गरेका छन् । खबरका अनुसार अहिले यो जोडी हनिमुन मनाउन भारतको उदयपुर पुगेका छन् ।