हलीउड अभिनेत्री शे मिशेल आफ्नो लुकलाई लिएर निकै चर्चामा आइरहेकी हुन्छिन् । मिशेलको भनाई छ कि उनी वन पीस स्विमसूट लगाउन रुचाउँछिन् किनकी उनी त्यसमा सेक्सी देखिन्छिन् ।
एक वेबसाइटसँग कुराकानी गर्दै मिशेलले भनेकी छिन्, ‘मलाई लाग्छ कि त्यो समय मेरो लागि निकै शानदार हुने गर्छ, जब म छुट्टीमा हुन्छु । छुट्टीको बखत म निकै खान्छु । त्यसैले म टू पीस लगाउन मन पराउँदिन । मलाई वन पीस राम्रो लाग्छ ।’
तस्बिरमा मिशेल ब्ल्याक र रेड कलरको स्विमसूटमा निकै हट र सेक्सी देखिएकी छिन् । मिशेल यो मान्छिन् कि ‘वन पीस स्विमसूट हर प्रकारको बडी शेपमा सुहाउँछ ।’