मिलन डि काप्रीले निर्देशनमा फिल्म ‘षट्कोण’ निर्माण हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।फिल्मले तीन युवाको मनोविज्ञानलाई बोल्नेछ।
तीन युवाको भूमिकामा कलाकार कर्मा, भोलाराज सापकोटा र लोकेन्द्र लेखक देखिने छन्। फिल्ममा यी तीन कलाकार बाहेक विराज कडरिया र शिशिर वानेमको पनि मुख्य भूमिका रहेको छ। महिला कलाकार भने फाइनल हुन बाकीँ भएको निर्माण पक्षले बताएको छ।
क्लेमेन्टाइन प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा शिशिर वनेमको कथा तथा पटकथा रहेको छ। संवाद महेश दवाडीले तयार गरेका हुन्। १८ गतेबाट फ्लोरमा जानेफिल्मलाई आङछेन लामाले खिच्नेछन्।ब