पाचौँ कामना अवार्डको सम्पन्न भएको छ। शनिबार भव्य समारोह बीच अवार्ड कार्यक्रम सम्पन्न गरिएको हो।
अवार्डमा फिल्म प्रसाद उत्कृष्ट फिल्म घोषित हुदाँ यसै फिल्मबाट निर्देशक दिनेश राउत, लेखक सुशिल पौडेल, अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिए। यस्तै पब्लिक च्वाईस अवार्डमा नायिका स्वस्तिमा खड्का उत्कृष्ट भइन्।

नव नायिकमा फिल्म बोबीबाट उमेश थापा उत्कृष्ट हुदाँ नव नायिकामा ए मेरो हजुर ३ बाट सुहाना थापाले अवार्ड उचालिन्। फिल्मले ‘हरी’लाई जुरी अवार्ड प्रदान गरिएको थियो।
समारोहमा पर्दामा लगतार योगदान दिदै आईरहनुभएका बरिष्ठ कलाकार नीर विक्रम शाह र पर्दा पछाडी निरन्तर योगदान दिदै आईरहनुभएका सन्तु तामाङलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिनीकाजी महर्जन, प्रहरी प्रमूख सर्वेन्द्र खनाल लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा फिल्म क्षेत्रका विशिष्ट व्यक्तित्वहरु राजेश हमाल, भुवन केसी, नीर शाह, मिथिल्ला शर्मा, गौरी मल्ल, करिश्मा मानन्धर, झरना थापा, शम्भुजित बाँस्कोटा लगयतको उपस्थिति रहेको थियो।
हेर्नुहोस् अवार्ड विजेताको सूचि :
फिल्म
: प्रसाद
निर्देशक : दिनेश
राउत – प्रसाद
नायक : बिपिन
कार्की
– प्रसाद
नायीका : नम्रता श्रेष्ठ – प्रसाद
कामना पब्लिक
च्वाईस
अवार्ड
: स्वस्तिमा
खड्का
सह अभिनेता : दयाहाङ्ग
राई
– साइँली
सह अभिनेत्री : प्रियंका कार्की – नाई नभनु ल ५
डेब्यु नायक : उमेश
थापा
– बोवी
डेब्यु नायिका : सुहाना थापा – ए मेरो हजुर
३
सिजी क्रिटिक्स अवार्ड
थिएटर
:
सिर्जना
सुब्बा
सिजी क्रिटिक्स अवार्ड
फेशन :
ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड
संगीत
: न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड :
हरी
कथाकार : खगेन्द्र
लामिछाने – डमरुको
डण्डीबियो
डेब्यु निर्देशक : छेतेन
गुरुङ्ग – डमरुको
डण्डीबियो
खलपात्र :
प्रमोढ
अग्रहरी – कथा काठमाण्डु
सम्पादक :
निमेष
श्रेष्ठ – डमरुको
डण्डीबियो
पटकथा : शुशिल
पौडेल – प्रसाद
संवाद : दीपकराज
गिरी
– छक्का पञ्जा
३
हाँस्य कलाकार :
केदार
घिमिरे
– छक्का पञ्जा
३
बाल कलाकार :
सेड्रिना शर्मा – नाई नभनू ल ५
कोरियोग्राफर : कविराज गहतराज – छक्का
पञ्जा
३
द्वन्द्व
निर्देशक
: शुक्रराज
शाह – भिलेन
पार्श्व संगीत :
एलिश
कार्की
– डमरुको डण्डीबियो
संगीतकार : बसन्त
सापकोटा – नाई नभनु ल ५
गीतकार : दिनेश थपलिया – तिम्रो
आँखामा
– नाई नभन्नु ल ५
गायक : हेमन्त
रानामगर – साईली
गायिका : अञ्जु पन्त – सँगसँगै – बाँध मायाले
सिनेमाटोग्राफर : पुरुषोत्तम
प्रधान – नाई नभन्नु
ल
५
ध्वनी मिश्रण :
सुनयमान
श्रेष्ठ – छक्का
पञ्जा
३
श्रङ्गार :
श्याम
लामा
– चक्कर
लाईफटाईम
एचिभमेन्ट
अवार्ड
कला : नीर
बिक्रम
शाह
लाईफटाईम
एचिभमेन्ट
अवार्ड
प्राविधिक : सन्तु
तामाङ
पुस्करलाल मिडिया अवार्ड : आर
के मानन्धर
(अध्यक्ष, ईमेज
ग्रुप
अफ
कम्पनी)