हलीउडकी रियालिटी टिभी एक्ट्रेस किम कारदाशियन सधै आफ्नो बोल्डनेसको कारण चर्चामा आइरहेकी हुन्छिन् । किम प्राय सधै आफ्नो बोल्ड तस्बिरहरु सोशल साइटमा अपलोड गर्ने गर्छिन । सिल्वर स्विमसूटमा किमको नयाँ तस्बिरहरुले अहिले सोशल मीडियामा धूम मच्चाइरहेको छ । तपाईहरुलाई बताइदिउँ कि किमको यो तस्बिर हिजो मात्र इन्स्टाग्राममा शेयर गरेकी छिन् । यस तस्बिरमा किम विकिनीमा नजर आएकी छिन् ।