करन जौहरको डायरेक्शनमा बनेको फिल्म ‘ऐ दिल है मुश्किल’ को टीजर जब देखी रिलिज भयो तबदेखी यसको चर्चा व्यापक भइरहेको छ । फिल्ममा रणबीर कपूर र ऐश्वर्या रायको निकै इन्टीमेट सीन्स पनि छ । फिल्ममा ऐशको लुकको पनि निकै तारिफ भइरहेको छ । ऐशको कारणले गर्दा प्रिटी जिन्टा र अभिषेक बच्चन बिच भने ट्विटरमा लडाई सुरु भएको छ ।
प्रिटीले ट्वीट गर्दे लेखेकी छिन्, ‘म ऐ दिल है मुश्किलको प्रोमो हेरिरहेको छु र मलाई लाग्छ कि ऐश्वर्यालाई माया बसेको छ । बचाउनुहोस् ।’
यस विषयमा अभिषेकले प्रिटीको ट्वीटको दमदार रिप्लाइ दिँदै लेखेका छन्, ‘ओई । टाढा रहुँ उनीबाट । जेड जिन्टा ।’ बताइदिउँ कि ऐश्वर्या र प्रिटी जिन्टा निकै मिल्ने साथी हुन् । त्यस्तै अभिषेक बच्चन पनि प्रिटीको निकै मिल्ने साथी हुन् ।