एक्ट्रेस प्रियंका चोपड़ा बलीउडपछि अहिले हलीउडमा इन्ट्री गर्ने तयारीमा छिन् । उनी भारतकी पहिली अभिनेत्री हुन्, जुन हलीउडमा काम गर्दैछिन् । प्रियंकालाई जुन सम्मान हलीउडमा मिलिरहेको छ त्यो देखेर खुसी नहुने को नै पो छ होला र ! प्रियंका चोपड़ा फेमस टिभी शो ‘क्वान्टिको २’ को साथ हलीउड फिल्म ‘बेवाच’ मा पनि लिड रोल गरिरहेकी छिन् । यसको अलवा प्रियंका अस्कर र एमिस अवार्ड्सको प्रेजेन्ट गर्दैछिन् । कम उमेरमा नै बलीउड चलचित्रमा इन्ट्री गरेकी प्रियंका चोपड़ाले विदेशी म्यागजीनको कभर पेजका लागि तस्बिरहरु पनि खिचाइसकेकी छिन् तर उनी आफ्नो ब्रा देखाउन भने निकै लजाउँछिन् । हालैमा न्यूयोर्क फेशन वीकमा जब प्रियंकासँग सोधियो कि आफ्नो ब्राको शर्ट कसरी प्रयोग गर्नु हुन्छ र प्रियंकाले भनिन्, “होइन, मैले अहिलेसम्म यस्तो गरेको छैन । मलाई सिर्फ ब्रामा निकै लाज लाग्छ । त्यसैले म शर्ट लगाएरमात्र तस्बिर खिच्न दिन्छु । मलाई के लाग्छ भनेनी ब्रा छोपेर नै राख्नु पर्छ । ब्रालाई कपडाको भित्र नै राख्नु पर्छ” । प्रियंका एक इन्टरनेशनल स्टार बनिसकेकी छिन् तर पनि उनका अनुसार ब्रालाई ब्राकै तरिकाले लगाउनु नै राम्रो हुन्छ ।