अभिनेत्री ऋचा चड्ढाको यो भनाई छ कि बलीउडका सबै महिलाहरुको भुमिका फिल्ममा राम्रो देखाइनन् । ऋचाले भनेकी छिन्, “मनोरञ्जन जगतमा बन्ने सबै फिल्ममा महिलाको भुमिका राम्रोसँग देखाइनन् । बलीउडमा धेरै राम्रा पनि फिल्महरु बनेका छन् ।” ऋचाले अगाडी भनिन्, बलीउडमा यस्ता केही राम्रा व्यक्तिहरु पनि छन्, जो महिला, बच्चामाथि हिंसा वा तस्करी सहन दिँदैनन् । अभिनेत्री ऋचाले ‘जेन्डर बेस्ड वयलेन्स इन इण्डिया’ को विषयमा भएको चर्चामा हिस्सा लिएकी थिइन । ऋचाले आफ्नो विचार राख्ने क्रममा कस्ता प्रकारका मान्छेहरु महिलाहरुको खिलाफ भइरहेको अपराधमा खुलेर चर्चा गर्नुको सट्टा आफ्नो छोरी उनैको साथ जिउँन दिन्छन् । अभिनेत्रीले आफ्नो साथ भएको उक्त घटनाको विषयमा पनि बताएकी थिइन, जसले उनलाइ निकै प्रभावित गरेको थियो ।