चर्चित टिभी सीरियल ‘ये रिश्ता क्या कहलाता है’ मा हिना खान मुख्य भुमिकामा देखिरहेकी छिन् । तपाईहरुलाई बताउँ कि टिभीमा सधै ट्रेडीशनल कपडामा देखिने हीना खान असल जिन्दगीमा धेरै जसो वेस्टर्न कपडा लगाउन मन पराउँछिन् । केही समय पहिला हीनाले आफ्नो लण्डन ट्रिपको तस्बिरहरुको फोटो शेयरिंग साइट इन्स्टाग्राममा शेयर गरेकी छिन् । यि तस्बिरहरुमा हीना निकै सुन्दर देखिएकी छिन् ।