चार्लीज थेरोन र एन्जलिना जोली बिच निकै बर्ष देखी सम्बन्ध खासै राम्रो छैन । तर हालै हलीउडमा यि दुईको दुश्मनी एक नयाँ फिल्मको भुमिकाको विषयलाई लिएर भएको छ । यि दुई लामो समयदेखी एकअर्कालाई राम्रोसँग चाहँदैनन्, तर अहिले भने उक्त टकराव झन बढेको छ । जब ‘मर्डर अन इ ओरिएन्ड एक्सप्रेस’ को रीमेकमा जोलीको सट्टा थेरोनलाई लिने कुरा उठ्यो । सुत्रका अनुसार, एन्जेलिनाको यो भनाई छ कि चार्लीज आफ्नो भुमिका जसरी भएपनि हत्याउन चाहन्छिन् । त्यस्तै थेरोनलाई त्यसको कुनै परवाह छैन कि यो विषयमा एन्जेलिना के सोच्छिन् । थेरोनको यो राय छ कि सबै कुरा मूर्खतापूर्ण हो र एन्जेलिनालाई महत्व दिन पनि जरुरी छैन ।