हलीउडकी पपस्टार रिहानालाई कसले पो चिन्दैन होला र तर हामी यो पटक उनको फरक अन्दाजको विषयमा कुरा गर्दैछौ । रिहाना मात्र २८ बर्षकी हुन् तर उनले सानो उमेरमा नै निकै ठूलो उपलब्धि हासिल गरिसकेकी छिन् । रिहान बढी जसो आफ्नो कपडा र बोल्ड फोटोशुटको कारण चर्चामा आइरहेकी हुन्छिन् । हालैमा रिहानाले निकै बोल्ड फोटोशूट गरेकी छिन्, जसमा उनी ट्रान्सपेरेन्ट ड्रेस लगाएकी छिन् । उक्त ड्रेसमा रिहानाले शरीरका पुरै अंग स्पष्ट तरिकाले देखाएकी छिन् । रिहानाले एक हातमा सानो बच्चा समातेकी छिन् ।