बलीउड एक्ट्रेस नरगिस फाखरी इन्स्टाग्राममा यि तस्बिरहरु पोष्ट गरेर नरगिस फखरीले आफ्नो बोल्डनेसको एक नयाँ उचाई दिएकी छिन् । उनले यि तस्बिरहरुबाट अश्लिल कमेन्टस्हरुको पनि सामना गर्नु परेको छ तर यसले समाजको एक विरामी वर्गको मानसिकताको पनि पत्ता लगाएको छ । बताइदिउँ कि हालैमा एक रियलिटी शोको दौरान नरगिसको ड्रेसलाई लिएर निकै विवाद भएको थियो तर एक गीत लन्च कार्यक्रममा आएशा शर्मा लगभग त्यस्तै ड्रेस लगाएर पुगेकी थिइन तर उनको विषयमा भने कुनै विवाद नै भएन । नरगिसले अभिनय गरेको नयाँ चलचित्र ‘बैंजो’ अहिले प्रदर्शन भइरहेको छ ।