बलिउड नायिका सोनम कपुरले आफ्नो भाई हर्षवर्धनलाई सेक्स सल्लाह दिएकी छिन् । एक शोमा पुगेकी सोनमले हर्षवर्धनको सेक्स लाइफको विषयमा कुरा गरेकी थिइन् । सोनमले भनिन्-‘यूवतीको मामलामा हर्षवर्धनको रोजाई खराब छ । उसले म र रिया जस्ती यूवतीसँग कहिल्यै पनि डेट गर्न नचाहेको बताएको छ ।’
सोनम र रियाले हर्षवर्धनलाई सल्लाहा दिदै भने-‘हामीलाई आशा छ कि, तिमीले कन्डम प्रयोग गरिरहेका छौ ।’ हर्षवर्धनले चलचित्र ‘मिज्र्या’बाट बलिउडमा डेब्यू गरेका थिए । उनले हर्षवर्धनलाई मनपर्ने यूवतीको बिषयमा पनि कुरा गरेकी थिइन् ।