नवरात्रीको अवसरमा बच्च परिवार दुर्गा अष्टमीको पुजामा अमिताभ बच्चन, उनकी पत्नी जया बच्चन, छोरा अभिषेक बच्च र बुहारी ऐश्वर्या पनि सहभागी भएका थिए ।
सोही पुजामा अमिताभकी नातिनी आराध्या र छोरी श्वेता परम्परागत पोशाकमा देखिएकी थिइन । यस दौरान अमिताभ बच्चन र अभिषेक बच्चनले परम्परागत नेहरु ज्याकेट पहिरिएका थिए भने जया र श्वोता पिंक साडीमा देखिएकी थिइन ।
पुजाका दौरान ऐश्वर्या र उनकी छोरी आराध्या सेतो कलरको सलवार सुटमा देखिएकी थिइन ।