रियालिटी स्टार तथा मोडल काइली जेनरको बोल्ड एण्ड सेक्सी लुकलाई लिएर बेला बखतमा चर्चा भइरहेको हुन्छ । यस पटक पनि काइलीको सेक्सी ड्रेसले सामाजिक सञ्जालहरुमा खलबली नै मच्चाइरहेको छ । काइलीले एक पटक फेरी आफ्नो इन्स्टाग्राममा केही निकै बोल्ड तस्बिरहरु शेयर गरेकी छिन् । तपाईहरुलाई बताइदिउँ कि काइलीको इन्स्टाग्राम अकाउन्ट उनको बोल्ड तस्बिरहरुले नै भरिएको छ । काइली आफ्नो फ्यानसँग आफ्ना व्यक्तिगत सबै तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन् ।