टिभी शो ‘नागिन’मा लीड रोल गरिरहेकी एक्ट्रेस मौनी रोय चाँडै बलीउड फिल्ममा देखिने भएकी छिन् । एक पपुलर न्यूज वेबसाइटका अनुसार, उनी अपकमिंग फिल्म ‘तुम बिन २’ मा एक रोमान्टिक पंजाबी गीत गर्न लागिरहेकी छिन् । बताइएको छ कि फिल्मका प्रोड्यूसर्स फेमस पंजाबी गीत ‘नाच अउंदा नहीं’ का गायक नेहा कक्कड र रफ्तारको साथ फेरी तयार गरिदैछ ।
यो गीतको कोरियोग्राफर रेमो डिसूजा हुनेछन् । रिपोर्ट्सका अनुसार गीतमा लीड एक्टर्स नेहा शर्मा, आदित्य सील, असीम गुलाटी र तीन अलग-अलग सिंगर्सएकसाथ देखाइनेछ । अभिनव सिन्हाको डायरेक्शनमा बनेको यो फिल्म १८ नोभेम्बरमा रिलिज हुँदैछ ।