रियलिटी टिभीस्टार किम कर्दाशियनले आफ्नो तेस्रो बच्चाको संकेत दिँदै यो भनेकी छिन् कि उनी सरोगेसीको विकल्पमा विचार गर्न खोजिरहेको छु ।
‘कीपिंग अप विद द कर्दाशियनस’ को नयाँ एपिसोडको प्रोमोमा किम कर्दाशियनले भनिन्, ‘‘त्यसैले म यो निष्कर्षमा पुगेकी छु कि म सरोगेसीको विकल्पमाथी विचार गर्दैछु ।’’ किमको यो बयानसँग उनकी आमा क्रिस जेनर आश्चर्यमा परेकी छिन् । ३६ बर्षकी कर्दाशियन र उनका पति कान्ये वेस्टका एक छोरी नर्थ वेस्ट र एक छोरा सेन्ट वेस्ट हुन् ।