अभिनेता ब्राण्ड पिटसँग यस्तो अबस्थामा लिइएको ‘धमाकेदार’ अडियो टेप छ कि जसको प्रयोग गरेर उनी एन्जेलिना जोलीसँग रहेका आफ्ना ६ बच्चाको पूर्ण संरक्षण अधिकार प्राप्त गर्न रोक लगाउन सक्छन् ।
एक समाचार पत्रका अनुसार, एक सूत्रले भन्यो -‘एन्जेलिनाका केही यस्ता अडियो टेप छन्, जसलाई यदी सार्वजनिक गर्यो भने जोलीको विपक्षमा विस्फोटक साबित हुनेछ । तर ब्राण्ड यस्ता कुनै पनि गलत खेल खेल्न तयार छैनन् । यो बच्चाका लागी सही हुने छैन । तर एन्जेलिना र उनको टीम ब्राण्ड लाई बदनाम गर्न जुटी रहेका छन्, जसले गर्दा बच्चालाई संरक्षण मिलोस् ।’ ब्रैजलिनाको नामबाट चर्चित यो जोडी २०१४ देखि संगै सम्बन्धमा रहेका थिए र त्यहि बर्ष उनीहरुले बिवाह पनि गरेका थिए ।