बलीउडस्टारहरु जस्तै साउथ इण्डियन स्टार्स पनि लेविश लाइफस्टाइल जिउने गर्छन । यसको लागी साउथ इण्डियन फिल्मका सुपरस्टारहरुको घर नै लिनुहोस् । साउथ इण्डियाका केही स्टार्सको घरको बाहिर देखेर नै उनीहरुको लेविश लाइफस्टाइलको अन्दाज लगाउन सकिन्छ । यस प्याकेजमा हामी ‘बाहुबली’ उर्फ प्रभास, महेश बाबू, चिरन्जीवी, पवन कल्याण, वी वी विनायक र जूनियर एन टी आर सहित केही साउथ इण्डियन स्टार्सको हैदराबाद स्थित घरको फोटो देखाउँदैछौ ।
१. नागार्जुनको जुबली हिल स्थित घर।
२. चिरन्जीवीको जुबली हिल स्थित घर।
३. महेश बाबूको घर।
४. जूनियर एनटीआरको घर ।
५. पवन कल्याणको घर।
७. अलू अर्जुनको घर।