हलीउड अभिनेत्री जेसिका अल्बा जहाँ जान्छिन्, त्यहाँ आफ्नो बच्चाका लागी किंडर एग जसरी पनि किनिदिन्छिन् । किनकी उनको बच्चालाई कैंडी निकै मन पर्छ । रिपोर्टका अनुसार अभिनेत्री सधै फेरेरो निर्मित कैंडी आफ्नो साथमा राख्छिन्, किनकी उनकी छोरी हनर (८) र हैवेन (५) लाई यस चकलेटको भित्र बनेको खेलौना निकै मन पर्छ ।
अल्बाले भनिन्, ‘म जहाँ पनि जान्छु त्यहाँको लोकप्रिय चिज किन्ने गरेकी छु, जस्तो कि जापानको सेक (शराब)। विदेश यात्राको दौरान जब बच्चा मेरो साथमा हुँदैनन् तब उनीहरुका लागी किंडर एग जसरी पनि किन्दिने गर्छु ।’ अल्बाले कैश वारेनसँग विवाह गरेकी हुन् ।