हुनत, तपाईहरुले अहिलेसम्म धेरै मोडलहरुलाई हेरिसक्नु भएको छ । तर आज हामी तपाईहरुलाई जुन मोडलको विषयमा जानकारी दिँदैछौ, जसलाई देखेर तपाई पनि उनको फ्यान बन्नु हुनेछ । जुन मोडललाई तपाईले तस्बिरमा देख्नु भएको छ उनी रुसकी मोडल अनस्तासिया क्वित्को हुन । उनको सबैभन्दा तारिफ नै फिगरको हुने गर्छ ।
यि मोडल यति सुन्दरी छिन् कि जो यि मोडललाई देख्छन् उनीहरु उनीप्रति फिदा हुनबाट कसैले रोक्न सक्दैन । उनको फिगरका कारण उनलाई रूसकी किम कारदर्शियान पनि भन्ने गरिन्छ । बताइदिउँ कि उनको इंस्टाग्राममा ४.७ मिलियन भन्दा बढी फलोवर्स छन् ।