सुपर मोडल बेला हैदीदका हट र सिजलिंग लुक बाहिर आएको छ । उनको यस्ता लुकका फोटोहरु पहिलो पटक बाहिर आएको हो । बताइदिउँ कि बेलाले हालैमा ‘Love’s Annual Advent’ केलेण्डरका लागि फोटोशूट गरेकी छिन । यि फोटोहरु अहिले निकै भाइरल भइरहेको छ । बेलाले केलेण्डरका लागि डिफरेन्ट कलरको बिकिनीमा फोटोशूट गराएकी छिन् । बताइदिउँ कि एक फोटोमा बेला येलो बिकिनीमा देखिएकी छिन । उनको मुखमा सिगरेट पनि देखिएको छ । उनले ब्लू, पिंक, व्हाइट कलरको बिकिनीमा फोटोशूट गराएकी हुन । यि फोटोहरु उनले इंस्टाग्राममा शेयर पनि गरेकी छिन ।