हलीउड सिंगर सेलेना गोमेज प्राय सधै आफ्नो बोल्ड स्टेटमेन्ट्सलाई लिएर चर्चामा रहेकी हुन्छिन् । तर, यस पटक मामिला अरु नै छ । सुन्नमा आएको छ कि सेलेनाले एक कोचसँग डील साइन गरेकी छिन । त्यसको मूल्य १० मिलियन डलर बताइएको छ । यसको अन्र्तगत सेलेना एक कोचसँग मिलेर आफ्नो डिजाइन लाइनमा काम गर्नेछिन ।
खबरका अनुसार, योसँगै सेलेना पनि यि लक्झरी एसेसरीज ब्राण्डको अनुहार बन्नेछिन । गोमेज मात्र यसको विज्ञापनमा देखिनेछिन् । यस बर्षको सुरुवातमा गोमेजको नाम सोशल मीडियामा सबैभन्दा बढी पपुलर सेलेब्रेटी पनि बनेकी थिइन ।
सेलेना गोमेजको इंस्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या १०४ मिलियन छन् । सेलेना र जस्टिन बीबर लामो समयदेखी रिलेशनसिपमा थिए ।