हालैमा टीभी एक्ट्रेस रिद्धि डोगरालाई उनका भाईसँग रोमान्स गर्ने अवसर दिइएको थियो । तर, दिदी-भाईले नै उक्त रोल गर्न अस्वीकार गरेका थिए । इण्डियन फिल्म या टीभी सीरियल्समा यस्ता उदाहरण देख्न पाइनन्, जहाँ आफ्नै दिदी-भाई पर्दामा पति पत्नी या लभरको भूमिका निर्वाहा गरेको होस् र उनीहरुले उक्त रोल स्वीकार गरेको होस् । तर, हलीउडमा यस्ता केही उदारहणहरु देख्नलाई भने पाइन्छ ।
१९९७ मा रिलिज भएको हलीउड फिल्म ‘किकबक्सिंग एकेडमी’ मा एक्ट्रेस चैलर लीघ र क्रिस्टोफर खायमन लीसँग एक किस सीन खिचिएको थियो । बताइदिउँ कि चैलर र क्रिस्टोफर रियल लाइफमा दिदी भाई हुन । तर, यो फिल्ममा उनीहरु रोमान्टिक अवतारमा देखिएका थिए ।