रियलिटी स्टार किम कार्दशियन ‘LOVE Magazine Advent Calendar’ का लागि हालैमा बोल्ड फोटोशुट गराएकी छिन् । फोटोशूटका केही न्यू फोटोज बाहिर आएको छ । शूटका यी न्यू फोटोजमा पनि किमको हट र बोल्ड स्टाइल देख्न पाइन्छ । बताइदिउँ कि लामो समयपछि किमको नयाँ फोटोहरु उनका प्रशंसकहरुले हेर्न पाएका हुन । ‘LOVE Magazine Advent Calendar’ले पनि आफ्नो इंस्टाग्राम अकाउण्टमा यी शूटका फोटोज शेयर गरेको छ । किमले यो शूटमा पिंक कलरको बिकिनी लगाएकी छिन्, जसलाई उनले एक फर्रको ज्याकेटले कभर गरेकी छिन । धेरै जसो फोटोमा उनी क्लीवेज शो गर्दै गरेको देखिएकी छिन् भने फोटोजमा उनको रेजी र स्मोकी लुक पनि देख्न सकिन्छ ।