एप्रिलको इन्स्टाग्राममा बढी जसो तश्वीरहरु यस्तो छन्, जसमा उनी जस्ताको त्यस्तै टेलर देखिन्छिन् । उनी स्विफ्ट जस्तै रेड लिपस्टिक ओठमा लगाउँछिन् र स्विफ्ट जस्तै उनी आफ्नो हेयर स्टाइल पनि गर्ने गर्छिन । जो पनि यी यूवतीलाई पहिलो पटक देख्छन् तब उनीहरु हैरान हुन्छन् । अझ खास गरि त टेलर स्विफ्टका फ्यान उनको यी डूब्लिकेटलाई देखेर त झन पागल हुने गरेका छन् । यो खबरपछि अहिले यी यूवतीहलाई इन्स्टाग्राममा लाखौं व्यक्तिहरु फलो गरिरहेका छन् ।