शाहिद कपूरलाई पत्नी मीरा राजपूत र छोरी मीशा कपूरसँग सोमबार मुम्बई एयरपोर्टमा देखिए । आमाको काखमा बसेकी मीशाले यो दौरानमा पिंक ड्रेस लगाएकी थिइन् । मीराले भने व्हाइट टप र डेनिम्समा देखिइन् । जबकि, पद्मावतिको शूटिंग गरिरहेका शाहिद व्हाइट टी(शर्ट र ब्राउन पेन्ट्समा देखिए । शाहिदकी छोरी मीशाको जन्म २६ अगस्ट, २०१६ मा भएको थियो । शाहिद सधै नै मीशालाई क्यामेराबाट टाढा राख्दै आइरहेका छन् । शाहिदलाई छोरीसँग कि बाहिर जाने क्रममा देखिन्छन् कि एयरपोर्टमा । तर, उनी सधै नै मिडियाको क्यामेराबाट छोरीलाई जोगाउने गर्छन । यो पहिलो पटक हो शाहिदले छोरीलाई मिडियाको क्यामेराबाट बचाएनन् । मीशाको जन्म भएको लगभग ६ महिनापछि फ्रेवअरीमा शाहिदले पहिलो तश्वीर सोसल मिडियामा शेयर गरेका थिए ।
नयाँ कार किने शाहिदले
शाहिद कपूरले १.३ करोडमा ब्राण्ड न्यू कार किनेका छन् । सोमबार राती शाहिद श्रीमती मीरा र छोरीसँग नयाँ मर्सडीज एस क्लासमा देखिएका थिए । यो जोडीले मिडियामा तश्वीर खिचाउँदै लंन्ग ड्राइभमा निस्किए ।