हलीउडकी चर्चित अभिनेत्री तथा मोडल बेला हेडिडले एक पत्रिकाको कभर गर्ल बनेकी छिन् । बेलाले उक्त म्यागजीनको लागि टपलेस फोटोज क्लिक गराएकी छिन् । मोडलले आफ्नो कपडा हार्पस बाजार स्पेनको लागि उतारेकी हुन् । उनले आफ्नो न्यूड फोटोज इंस्टाग्राममा पनि शेयर गरेकी छिन् ।
एक तस्वीरमा बेलाले एक औठी र ब्रेसलेट पनि लगाएकी छिन् । हेडिडले आफ्नो इंस्टाग्राम खातामा म्यागजीनका लागि खिचिएको फोटोजका अलवा जोइस जीन्सको नयाँ अभियानको लन्चको दौरान खिचिएको फोटो पनि शेयर गरेकी छिन् ।