५ फेब्रअरीबाट बलीउड एक्टर अभिषेक बच्चन ४० बर्षका हुँदैछन् । बताईदिउँ कि, अभिषेक बच्चन र उनकी पत्नी ऐश्वर्या बच्चनको प्रपर्टी भारतमा मात्र छैन विदेशका विभिन्न देशहरुमा पनि फैलिएको छ ।
यसमध्ये सबैभन्दा खास यो छ कि उनीहरुको दुबई स्थित लेविश मेन्शन। दुबईको पश प्रपर्टी जुमेराह गोल्फ एस्टेटमा अभिषेक र ऐश्वर्याको मेन्शन छ ।
Sanctuary Falls ठाउँमा रहेको यो विलाको Shaikh Holdings ले डेवलप र Greg Norman ले डिजाइन गरेका हुन । रिजर्ट होम स्टाइलमा बनेको यो महलको इन्टीरियर देख्ने वितिक्कै बन्छ । लेविश बेडरूम, स्विमिंग पूल, होम थिएटर, स्पेसियस वाशरूम, पूल टेबल, गोल्फ एरिया जस्ता कयौ सुविधाहरु यो महलमा रहेको छ ।