२०१५ को इरोटिक रोमान्टिक फिल्म ‘फिफ्टी शेड्स अफ ग्रे’ को सीक्वल ‘फिफ्टी शेड्स डार्कर’ को प्रिमियर वुधबार साँझ लस एन्जिलिसमा राखिएको थियो । त्यहाँ लीड स्टार्स जेमी डोरनान (३४) र डकोटा जोनसन (२७) को सिजलिंग केमिस्ट्री पनि गज्जबकै देखिएको थियो ।
तर, भिडियाहरुको क्यामेरा डकोटामा गएर अडियो, जो प्रिमियरमा ‘ब्रा लेस’ अवतारमा निकै स्टनिंग देखिएकी थिइन । उनले क्रीम कलरको रिवीलिंग गाउन लगाएकी थिइन । बताइदिउँ कि, जेम्स फोलेको डायरेक्शनमा बनेको ‘फिफ्टी शेड्स डार्कर’ १० फेब्रअरीमा रिलिज हुँदैछ ।