एक्ट्रेस सोनम कपूरलाई एक पटक फेरी ब्बायफ्रेण्ड आनन्द अहूजासँग देखिएको छ । यी दुईलाई हालैमा दिल्लीमा देखिएको थियो । सोनम र आनन्द आर्ट फेयरमा एकसाथ पुगेका थिए । जहाँ यी दुईले एकसाथ कयौ आर्टिस्टले शो केज देखेका थिए । यस दौरान सोनम ओरेन्ज र व्हाइट कलरको ड्रेस एज यूजअल निकै गोर्जियस देखिएकी थिइन । त्यस्तै आनन्दले त्यस दौरान व्हाइट टी-शर्ट, ब्लू जीन्स र व्हाइट सूज लगाएका थिए । हालै बाहिर आएको सोनम र आनन्दको फोटोमा कहिले आनन्द सोनमको फोनमा हेर्दै गरेको देखिएका छन् कतै उनीहरु आफ्नो शिर समात्दै गरेको देख्न सकिन्छ । अब यो त उनीहरुले घामका कारण शिरमा हात राखेका थिए वा मिडियाको कारण, यो कुरा त यी दुई नै थाहा होला ।