अक्षय कुमार स्टारर फिल्म ‘जोली एलएलबी २’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अभिषेक कपूरको डायरेक्शनमा बनेको यो फिल्म २०१३ मा आएको ‘जोली एलएलबी’ को सिक्वेल हो, जसमा अक्षयले जोली जगदीश्वर मिश्राको रोल प्ले गरेका छन् ।
बताइदिउँ कि फिल्ममा आफ्नो शानदार एक्टिंगले अडियन्सको मन जित्ने अक्षय कुमार कस्तो लैबिश लाइफस्टाइल जिउँछन् ।
अक्षय वाइफ ट्विंकल र दुई बच्चा आरव र निताराको साथ अंधेरी वेस्टको लोखण्डवाला कम्प्लेक्समान रहँदै आएका छन् । उनको यो आलीशान डुप्लेक्स जुहू बीचको नजिकै बनेकोे छ । घरको इंटीरियर उनकी वाइफ ट्विंकल खन्नाले गरेकी हुन । ग्राउण्ड फ्लोरमा लिविंग एरिया, डाइनिंग एरिया, किचन, होम थिएटर र अक्षय कुमारको क्लोजेट छ ।
त्यही, फर्स्ट फ्लोरमा बेडरूम, पैंट्री, ट्विंकल खन्नाको अफिस र बालकुनी बनेको छ । त्यस बालकुनीमा अक्षय आफ्नो फेमिलीसँग लूडो र अन्य इंडोर गेम्स खेल्ने गर्छन ।