पपस्टार रिहानाले हार्रप Bazaar Magazine का लागि विन्टेज फोटोसुट गराएकी छिन । यो फोटोसुटमा उनी विन्टेज विमानको माथी छिन् । उनले बोल्ड ड्रेसका साथ शूज लगाएकी छिन । यो फोटोसुटको दौरान रिहानाको एक अलग अन्दाज पनि देख्न सकिन्छ ।
रिहाना हरेक तश्वीरमा अलग अलग ड्रेससमा निकै सेक्सी देखिएकी छिन् । रिहानाले कहिले विमानमा बसेर त कहिले विमानको बाहिर उठेर तश्वीर खिचाएकी छिन् । एक फोटोमा उनी मेकार्टनी ज्याकेट र पेन्टमा देखिएकी छिन् ।