मोडल डेनिला लोपेज ओसोरियाले हालैमा एक ब्राण्डका लागि हट फोटोशुट गरेकी छिन् । यो एक बिकिनी ब्राण्ड हो । डेनिला फोटोसुटको दौरान निकै हट देखिएकी थिइन । उनले व्हाइट, ब्लू, ब्ल्याक, रेड कलरको केही प्रिन्टेट बिकिनी र स्विमिंग सूट लगाएर फोटोशुट गरेकी छिन् । एक फोटोमा उनी व्हाइट बिकिनीमा वाटर मेलन खाँदै गरेको देखिएकी छिन् ।
त्यस्तै, एक अन्य फोटोमा पूल साइडमा प्रिन्टेड बिकिनीमा देखिएकी छिन् । त्यस्तै, अर्को फोटोमा उनी ब्लू कलर अफ शोल्डर बिकिनीमा समुद्रमा पोज दिँदै गरेको अबस्थामा देखिएकी छिन् । बताइदिउँ कि डेनिला डिफरेन्ट ब्राण्ड्स, म्याग्जीन्सकान लागि फोटोसुट गर्ने गर्छिन ।